ne_tn/luk/08/41.md

8 lines
949 B
Markdown

# सभाघरका अगुवाहरूमध्ये एक
“स्थानीय सभाघरका अगुवाहरूमध्ये एक जना” वा “त्यस सहरको सभाघरमा भेला हुने मानिसहरूमध्ये एक जना अगुवा”
# येशूका पाउमा घोप्‍टो परे
सम्भावित अर्थहरू हुन् १) “येशूका पाउमा निहुरिए” वा (२) “येशूको पाउमा भुइँमा लम्पसार परे ।” याइरस संयोगवश लडेका होइनन् । येशूप्रतिको नम्रता र आदरस्वरूप उनले यसो गरेका थिए । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-symaction]])