ne_tn/luk/08/21.md

1.0 KiB

मेरा आमा र भाइहरू भनेका ती हुन्, जसले परमेश्‍वरको वचन सुन्छन् र पालना गर्छन्

यो अलङ्कारले व्यक्त गर्छ कि ती मानिसहरू जो येशूका कुरा सुन्‍न आइरहेका थिए, तिनीहरू उहाँको लागि उहाँको आफ्‍नो परिवार जत्तिकै महत्त्वपूर्ण थिए । वैकल्पिक अनुवादः “परमेश्‍वरको वचन सुन्‍ने र पालन गर्नेहरू मेरा आमा र भाइहरूजस्ता हुन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

परमेश्‍वरको वचन

“सन्देश जुन परमेश्‍वरले बोल्‍नुभएको छ”