ne_tn/luk/08/21.md

8 lines
1.0 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# मेरा आमा र भाइहरू भनेका ती हुन्, जसले परमेश्‍वरको वचन सुन्छन् र पालना गर्छन्
यो अलङ्कारले व्यक्त गर्छ कि ती मानिसहरू जो येशूका कुरा सुन्‍न आइरहेका थिए, तिनीहरू उहाँको लागि उहाँको आफ्‍नो परिवार जत्तिकै महत्त्वपूर्ण थिए । वैकल्पिक अनुवादः “परमेश्‍वरको वचन सुन्‍ने र पालन गर्नेहरू मेरा आमा र भाइहरूजस्ता हुन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# परमेश्‍वरको वचन
“सन्देश जुन परमेश्‍वरले बोल्‍नुभएको छ”