ne_tn/luk/08/15.md

1.9 KiB

तिनीहरू जो असल माटोमा परे, तिनीहरू ... हुन्

वैकल्पिक अनुवादः “असल माटोमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ” वा “दृष्‍टान्तमा, असल माटोमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

वचन सुनेर

“सन्देश सुनेर”

एउटा इमान्दार र असल हृदयले

यहाँ “हृदय” व्यक्तिको सोचहरू वा अभिप्रायहरूको लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “एउटा इमान्दार र असल चाहनाले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

धैर्यसाथ फल फलाउँछन्

“धैर्यसाथ सहन गरेर फल उत्पादन गर्छन्” वा “निरन्तरको प्रयासबाट फल उत्पन्‍न गर्नु ।” फल चाहिँ असल कार्यहरूको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “असल फल फलाउने स्वस्थ बिरुवाले झैँ तिनीहरूले पनि धैर्यसाथ लागिरहेर असल कामहरू उत्पन्‍न गर्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)