ne_tn/luk/08/15.md

16 lines
1.9 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# तिनीहरू जो असल माटोमा परे, तिनीहरू ... हुन्
वैकल्पिक अनुवादः “असल माटोमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ” वा “दृष्‍टान्तमा, असल माटोमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# वचन सुनेर
“सन्देश सुनेर”
# एउटा इमान्दार र असल हृदयले
यहाँ “हृदय” व्यक्तिको सोचहरू वा अभिप्रायहरूको लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “एउटा इमान्दार र असल चाहनाले” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# धैर्यसाथ फल फलाउँछन्
“धैर्यसाथ सहन गरेर फल उत्पादन गर्छन्” वा “निरन्तरको प्रयासबाट फल उत्पन्‍न गर्नु ।” फल चाहिँ असल कार्यहरूको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “असल फल फलाउने स्वस्थ बिरुवाले झैँ तिनीहरूले पनि धैर्यसाथ लागिरहेर असल कामहरू उत्पन्‍न गर्छन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])