ne_tn/luk/08/13.md

16 lines
1.5 KiB
Markdown

# चट्टानमा भएकाहरू
“चट्टाने भूमिमा परेका बिउहरू ती हुन् ... ।” येशूले बिउहरूलाई के हुन्छ भनेर बताउनुहुन्छ किनकि यो मानिसहरूसँग सम्बन्धित छ । वैकल्पिक अनुवादः “चट्टाने भूमिमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ” वा “दृष्‍टान्तमा, चट्टाने भूमिमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# चट्टान
“चट्टाने भूमि”
# जाँचको समयमा
“जब तिनीहरूले कठिनाइ भोग्छन्”
# तिनीहरू पतन भएर जान्छन्
यो उपमाको अर्थ “तिनीहरूले विश्‍वास गर्न छाड्छन्” वा “तिनीहरू येशूलाई पछ्याउन छाड्छन्” भन्‍ने हुन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])