ne_tn/luk/08/13.md

1.5 KiB

चट्टानमा भएकाहरू

“चट्टाने भूमिमा परेका बिउहरू ती हुन् ... ।” येशूले बिउहरूलाई के हुन्छ भनेर बताउनुहुन्छ किनकि यो मानिसहरूसँग सम्बन्धित छ । वैकल्पिक अनुवादः “चट्टाने भूमिमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ” वा “दृष्‍टान्तमा, चट्टाने भूमिमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

चट्टान

“चट्टाने भूमि”

जाँचको समयमा

“जब तिनीहरूले कठिनाइ भोग्छन्”

तिनीहरू पतन भएर जान्छन्

यो उपमाको अर्थ “तिनीहरूले विश्‍वास गर्न छाड्छन्” वा “तिनीहरू येशूलाई पछ्याउन छाड्छन्” भन्‍ने हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)