ne_tn/luk/08/03.md

966 B

योअन्‍ना ... सुसन्‍ना

“केही स्‍त्रीहरूमध्ये” दुईजना (पद २) । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

हेरोदका कारिन्दा खुजासकी पत्‍नी योअन्‍ना

योअन्‍ना खुजासकी पत्‍नी र खुजास हेरोदका प्रबन्धक थिए । “योअन्‍ना जो हेरोदका प्रबन्धक खुजासकी पत्‍नी थिइन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

तिनीहरूको लागि जुटाइरहेका थिए

“येशू र उहाँका बाह्र चेलाहरूलाई आर्थिक रूपमा सहयोग गर्थे”