# योअन्‍ना ... सुसन्‍ना “केही स्‍त्रीहरूमध्ये” दुईजना (पद २) । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]]) # हेरोदका कारिन्दा खुजासकी पत्‍नी योअन्‍ना योअन्‍ना खुजासकी पत्‍नी र खुजास हेरोदका प्रबन्धक थिए । “योअन्‍ना जो हेरोदका प्रबन्धक खुजासकी पत्‍नी थिइन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]]) # तिनीहरूको लागि जुटाइरहेका थिए “येशू र उहाँका बाह्र चेलाहरूलाई आर्थिक रूपमा सहयोग गर्थे”