ne_tn/luk/06/29.md

879 B

तिमीलाई हिर्काउनेलाई

“यदि कसैले तिमीलाई हिर्काउँछ भने”

एउटा गालामा

“तिम्रो एकापट्टिको गालामा”

अर्को पनि थापिदेऊ

आक्रमणकारीले त्यो व्यक्तिलाई के गर्नेछ भनेर उल्‍लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “तिम्रो गाला फर्काइदेऊ ताकि अर्को गालामा पनि हिर्काउन सकोस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

लिएर नराख

“लिनलाई नरोक”