ne_tn/luk/06/29.md

16 lines
879 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# तिमीलाई हिर्काउनेलाई
“यदि कसैले तिमीलाई हिर्काउँछ भने”
# एउटा गालामा
“तिम्रो एकापट्टिको गालामा”
# अर्को पनि थापिदेऊ
आक्रमणकारीले त्यो व्यक्तिलाई के गर्नेछ भनेर उल्‍लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “तिम्रो गाला फर्काइदेऊ ताकि अर्को गालामा पनि हिर्काउन सकोस्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-ellipsis]])
# लिएर नराख
“लिनलाई नरोक”