ne_tn/luk/02/16.md

4 lines
544 B
Markdown

# डुँडमा सुतिरहेको
यो कुनै प्रकारको बाकस वा संरचना थियो जसमा मानिसहरूले केही परालहरू वा पशुहरूलाई खानको लागि अन्य खानेकुराहरू राख्थे । तपाईंले यसलाई [लूका २:७](./06.md) मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।