# डुँडमा सुतिरहेको यो कुनै प्रकारको बाकस वा संरचना थियो जसमा मानिसहरूले केही परालहरू वा पशुहरूलाई खानको लागि अन्य खानेकुराहरू राख्थे । तपाईंले यसलाई [लूका २:७](./06.md) मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।