ne_tn/luk/01/67.md

1.4 KiB

जोड्ने कथनः

जकरियाले उनको छोरो यूहन्‍नालाई के हुनेछ भनेर बताउँछन् ।

उनको बुबा उनको बाबु जकरिया पवित्र आत्माले भरिए र अगमवाणी गरे

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पवित्र आत्माले उनका बाबु जकरियालाई भर्नुभयो, र जकरियाले अगमवाणी गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उनको बुबा

यूहन्‍नाको बुबा

भन्दै, अगमवाणी गरे

तपाईंको भाषामा प्रत्यक्ष कथनलाई उल्लेख गर्ने स्वाभाविक शैलीबारे विचार गर्नुहोस् । वैकल्पिक अनुवादः “अगमवाणी गरे र भने” वा “र अगमवाणी गरे र उनले यसो भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)