ne_tn/luk/01/67.md

16 lines
1.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# जोड्ने कथनः
जकरियाले उनको छोरो यूहन्‍नालाई के हुनेछ भनेर बताउँछन् ।
# उनको बुबा उनको बाबु जकरिया पवित्र आत्माले भरिए र अगमवाणी गरे
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पवित्र आत्माले उनका बाबु जकरियालाई भर्नुभयो, र जकरियाले अगमवाणी गरे” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# उनको बुबा
यूहन्‍नाको बुबा
# भन्दै, अगमवाणी गरे
तपाईंको भाषामा प्रत्यक्ष कथनलाई उल्लेख गर्ने स्वाभाविक शैलीबारे विचार गर्नुहोस् । वैकल्पिक अनुवादः “अगमवाणी गरे र भने” वा “र अगमवाणी गरे र उनले यसो भने” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]])