ne_tn/luk/01/40.md

544 B

उनी गइन्

यस्तो आशय दिन खोजिएको छ कि मरियमले जकरियाको घरभित्र जान अगाडि नै तिनको यात्रा सकाइन् । यसलाई प्रस्‍टसँग बताउन सकिन्छ । वैकल्पिक अनुवादः “जब तिनी आइपुगिन्, तिनी गइन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)