ne_tn/luk/01/40.md

4 lines
544 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# उनी गइन्
यस्तो आशय दिन खोजिएको छ कि मरियमले जकरियाको घरभित्र जान अगाडि नै तिनको यात्रा सकाइन् । यसलाई प्रस्‍टसँग बताउन सकिन्छ । वैकल्पिक अनुवादः “जब तिनी आइपुगिन्, तिनी गइन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])