ne_tn/lev/22/22.md

1.2 KiB

चोट भएका, अङ्गभङ्ग भएका

यी शब्दहरूले दुर्घटनाको कारण भएको खोटलाई जनाउँछ ।

मूसा वा पाकेको घाउ भएका, वा चिलाउने रोग

यसले विभिन्‍न प्रकारका छालाका रोगहरूलाई जनाउँछ ।

ग्रहण हुने छैन

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "ग्रहण गरिने छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

अङ्गभङ्ग भएको वा सानो

यी शब्दहरूले पशुको जन्मैदेखि भएको खोटलाई जनाउँछ ।

शब्द अनुवाद