ne_tn/lev/22/22.md

26 lines
1.2 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# चोट भएका, अङ्गभङ्ग भएका
यी शब्दहरूले दुर्घटनाको कारण भएको खोटलाई जनाउँछ ।
# मूसा वा पाकेको घाउ भएका, वा चिलाउने रोग
यसले विभिन्‍न प्रकारका छालाका रोगहरूलाई जनाउँछ ।
# ग्रहण हुने छैन
यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "ग्रहण गरिने छैन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# अङ्गभङ्ग भएको वा सानो
यी शब्दहरूले पशुको जन्मैदेखि भएको खोटलाई जनाउँछ ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/sacrifice]]
* [[rc://*/tw/dict/bible/other/fire]]
* [[rc://*/tw/dict/bible/kt/altar]]
* [[rc://*/tw/dict/bible/other/freewilloffering]]
* [[rc://*/tw/dict/bible//ox]]
* [[rc://*/tw/dict/bible/kt/lamb]]
* [[rc://*/tw/dict/bible/kt/vow]]