ne_tn/lev/21/18.md

1.3 KiB

परमप्रभुको नजिक नआओस्

परमप्रभुको नजिक आउनको लागि एउटा पुजारीले निश्‍चित शारीरिक मापदण्डहरू पुरा गरेको हुनपर्छ । यसले बताउन खोजेको कुरा शारीरिक खोट अनैतिकताको फल होइन नता शारीरिक खोट भएका कुनै पनि मानिस परमप्रभुको नजिक आउन सक्छ भन्‍ने हो ।

विरूपित वा आकार विकृत भएको मानिस

"शरीर अथवा अनुहार विकृत भएको मानिस"

आफ्नो परमप्रभुको रोटी अर्पण गर्न

यहाँ "रोटी"ले सामान्यतया भोजनलाई जनाउँछ । अर्को अनुवादः "परमेश्‍वरको वेदीमा भोजनको होमबलि चढाउन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद