ne_tn/lev/21/18.md

17 lines
1.3 KiB
Markdown

# परमप्रभुको नजिक नआओस्
परमप्रभुको नजिक आउनको लागि एउटा पुजारीले निश्‍चित शारीरिक मापदण्डहरू पुरा गरेको हुनपर्छ । यसले बताउन खोजेको कुरा शारीरिक खोट अनैतिकताको फल होइन नता शारीरिक खोट भएका कुनै पनि मानिस परमप्रभुको नजिक आउन सक्छ भन्‍ने हो ।
# विरूपित वा आकार विकृत भएको मानिस
"शरीर अथवा अनुहार विकृत भएको मानिस"
# आफ्नो परमप्रभुको रोटी अर्पण गर्न
यहाँ "रोटी"ले सामान्यतया भोजनलाई जनाउँछ । अर्को अनुवादः "परमेश्‍वरको वेदीमा भोजनको होमबलि चढाउन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/sacrifice]]
* [[rc://*/tw/dict/bible/other/bread]]