ne_tn/lev/21/13.md

1.2 KiB

आफ्नै मानिसहरूबाट

"आफ्नै कुल, लेवीको कुल मध्येबाट"

त्यसले आफ्ना मानिसहरूका बिचमा आफ्ना छोराछोरीहरूलाई अशुद्ध नबनाओस्

अपवित्र वा अधर्मी स्‍त्रीसँग विवाह गरेर, पुजारीले पुजारी हुनको लागि अयोग्य छोराछोरीहरू जन्माउनेथ्यो । अर्को अनुवादः "त्यसले अधर्मी स्‍त्रीसित विवाह गरेर अयोग्य छोराछोरीहरू नजन्माओस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद