1.2 KiB
1.2 KiB
आफ्नै मानिसहरूबाट
"आफ्नै कुल, लेवीको कुल मध्येबाट"
त्यसले आफ्ना मानिसहरूका बिचमा आफ्ना छोराछोरीहरूलाई अशुद्ध नबनाओस्
अपवित्र वा अधर्मी स्त्रीसँग विवाह गरेर, पुजारीले पुजारी हुनको लागि अयोग्य छोराछोरीहरू जन्माउनेथ्यो । अर्को अनुवादः "त्यसले अधर्मी स्त्रीसित विवाह गरेर अयोग्य छोराछोरीहरू नजन्माओस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)