ne_tn/lev/15/13.md

1.3 KiB

मानिस रोगबाट शुद्ध भएपछि

आफ्नो रोगबाट निको हुँदै गरेको मानिसको बारे यसरी बताइएको छ कि मानौँ ऊ शारीरिक रूपमा शुद्ध हुन्छ । यसलाई कर्म वाच्यमा लेख्‍न सकिन्छ । उदाहरणः "मानिस रोगबाट शुद्ध गरिएपछि" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

त्यसपछि त्यो शुद्ध हुने छ

अरू मानिसहरूले छुन सक्‍ने त्यस मानिसलाई यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपमा शुद्ध थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद