1.3 KiB
1.3 KiB
मानिस रोगबाट शुद्ध भएपछि
आफ्नो रोगबाट निको हुँदै गरेको मानिसको बारे यसरी बताइएको छ कि मानौँ ऊ शारीरिक रूपमा शुद्ध हुन्छ । यसलाई कर्म वाच्यमा लेख्न सकिन्छ । उदाहरणः "मानिस रोगबाट शुद्ध गरिएपछि" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])
त्यसपछि त्यो शुद्ध हुने छ
अरू मानिसहरूले छुन सक्ने त्यस मानिसलाई यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपमा शुद्ध थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)