ne_tn/lev/13/12.md

1.2 KiB

सामान्य जानकारीः

कोही व्यक्तिलाई छालाको रोग हुँदा मानिसहरूले के गर्नुपर्छ भनेर परमप्रभु मोशा र हारूनलाई निरन्तर बताइ रहनुहुन्छ ।

मानिसलाई पुजारीले शुद्ध घोषणा गरोस् ... शुद्ध हुने छ ... त्यो अशुद्ध हुने छ

अरू मानिसहरूले छुनसक्‍ने त्यस मानिसलाई यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपमा शुद्ध थियो र अरू मानिसहरूले छुन नहुने मानिसबारे यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद