ne_tn/lev/13/12.md

14 lines
1.2 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
कोही व्यक्तिलाई छालाको रोग हुँदा मानिसहरूले के गर्नुपर्छ भनेर परमप्रभु मोशा र हारूनलाई निरन्तर बताइ रहनुहुन्छ ।
# मानिसलाई पुजारीले शुद्ध घोषणा गरोस् ... शुद्ध हुने छ ... त्यो अशुद्ध हुने छ
अरू मानिसहरूले छुनसक्‍ने त्यस मानिसलाई यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपमा शुद्ध थियो र अरू मानिसहरूले छुन नहुने मानिसबारे यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/priest]]
* [[rc://*/tw/dict/bible/kt/clean]]
* [[rc://*/tw/dict/bible/kt/clean]]