ne_tn/lev/09/12.md

1012 B

तिनका छोराहरूले तिनलाई रगत दिए

यसको अर्थ तिनीहरूले पशुबाट रगत निकाल्दा त्‍यसलाई कचौरामा थापे । यस वाक्यको पूरा अर्थ स्‍पष्‍ट पार्न सकिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

भित्री भागहरू

यी आन्द्राभूँडीहरू हुन् । लेवीहरू १:९मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद