# तिनका छोराहरूले तिनलाई रगत दिए यसको अर्थ तिनीहरूले पशुबाट रगत निकाल्दा त्‍यसलाई कचौरामा थापे । यस वाक्यको पूरा अर्थ स्‍पष्‍ट पार्न सकिन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # भित्री भागहरू यी आन्द्राभूँडीहरू हुन् । [लेवीहरू १:९](../01/07.md)मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/aaron]] * [[rc://*/tw/dict/bible/other/burntoffering]] * [[rc://*/tw/dict/bible/kt/son]] * [[rc://*/tw/dict/bible/kt/blood]] * [[rc://*/tw/dict/bible/kt/altar]] * [[rc://*/tw/dict/bible/other/head]]