ne_tn/lev/07/25.md

1.3 KiB

आगोद्वारा चढाइने बलि

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "होमबलि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस्

यसलाई कर्तृवाच्‍यमा अनुवाद गर्न सकिन्छ । लेवीहरू ७:२०मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

रगत नखानू

"रगत उपभोग नगर्नू"

तिमीहरूका घरहरूमा

"तिमीहरू बस्‍ने ठाउँमा"

शब्द अनुवाद