# आगोद्वारा चढाइने बलि यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "होमबलि" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् यसलाई कर्तृवाच्‍यमा अनुवाद गर्न सकिन्छ । [लेवीहरू ७:२०](./19.md)मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-activepassive]]) # रगत नखानू "रगत उपभोग नगर्नू" # तिमीहरूका घरहरूमा "तिमीहरू बस्‍ने ठाउँमा" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/sacrifice]] * [[rc://*/tw/dict/bible/other/fire]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/other/cutoff]] * [[rc://*/tw/dict/bible/kt/blood]] * [[rc://*/tw/dict/bible/other/house]]