ne_tn/lev/06/21.md

3.4 KiB

त्यसलाई ... बनाइयोस्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "त्‍यसले त्‍यसलाई ... बनाओस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

पकाउने भाँडामा

यो माटो वा धातुले बनाइएको बाक्‍लो पाता हो । पातालाई आगोको माथि राखिन्‍छ र त्‍यसको माथि मुछेको पीठो पकाइन्‍थ्‍यो । लेवीहरू २:५मा तपाईंले "च्याप्टो फलामको तावा" लाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

त्यो भिजेपछि

"पिठो तेलले पूरै भिजेपछि"

परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति

सच्‍चा आराधकले चढाएको बलिदानबाट परमप्रभु प्रसन्‍न हुनुभएको कुरालाई यसरी बताइएको छ कि मानौँ होमबलिको मिठो सुगन्धले परमप्रभु प्रसन्‍न हुनुहुन्‍थ्‍यो । लेवीहरू १:९मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आज्ञा गरिएझैँ

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "परमप्रभुले त्‍यसलाई आज्ञा गर्नुभएझैँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

ती सबै ... जलाइयोस्

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "त्‍यसले ती सबै ... जलाओस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

पूर्ण रूपमा जलाइयोस्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "त्‍यसले ती पूर्ण रूपमा जलाओस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

त्यो खानुहुँदैन

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: "त्‍यो खाइनुहुँदैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद