ne_tn/lev/06/21.md

40 lines
3.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# त्यसलाई ... बनाइयोस्
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "त्‍यसले त्‍यसलाई ... बनाओस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# पकाउने भाँडामा
यो माटो वा धातुले बनाइएको बाक्‍लो पाता हो । पातालाई आगोको माथि राखिन्‍छ र त्‍यसको माथि मुछेको पीठो पकाइन्‍थ्‍यो । [लेवीहरू २:५](../02/04.md)मा तपाईंले "च्याप्टो फलामको तावा" लाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-unknown]])
# त्यो भिजेपछि
"पिठो तेलले पूरै भिजेपछि"
# परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति
सच्‍चा आराधकले चढाएको बलिदानबाट परमप्रभु प्रसन्‍न हुनुभएको कुरालाई यसरी बताइएको छ कि मानौँ होमबलिको मिठो सुगन्धले परमप्रभु प्रसन्‍न हुनुहुन्‍थ्‍यो । [लेवीहरू १:९](../01/07.md)मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# आज्ञा गरिएझैँ
यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "परमप्रभुले त्‍यसलाई आज्ञा गर्नुभएझैँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# ती सबै ... जलाइयोस्
यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "त्‍यसले ती सबै ... जलाओस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# पूर्ण रूपमा जलाइयोस्
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "त्‍यसले ती पूर्ण रूपमा जलाओस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# त्यो खानुहुँदैन
यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: "त्‍यो खाइनुहुँदैन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/oil]]
* [[rc://*/tw/dict/bible/other/grainoffering]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/highpriest]]
* [[rc://*/tw/dict/bible/kt/command]]