ne_tn/lev/06/19.md

1.2 KiB

हरेक छोराको अभिषेक गर्ने दिनमा

यसको अर्थ तिनीहरू पुजारीहरू हुँदा तिनीहरूलाई अभिषेक गरिनेछ । यस भनाइको पूरा अर्थ स्‍पष्‍ट पार्न सकिन्‍छ । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: " हरेक छोराको अभिषेक गरिने दिनमा" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र[[rc:///ta/man/translate/figs-activepassive]])

आधा पाथी

आधा पाथी लगभग २२ लिटर हुन्‍छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bvolume)

शब्द अनुवाद