# हरेक छोराको अभिषेक गर्ने दिनमा यसको अर्थ तिनीहरू पुजारीहरू हुँदा तिनीहरूलाई अभिषेक गरिनेछ । यस भनाइको पूरा अर्थ स्‍पष्‍ट पार्न सकिन्‍छ । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: " हरेक छोराको अभिषेक गरिने दिनमा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]] र[[rc://*/ta/man/translate/figs-activepassive]]) # आधा पाथी आधा पाथी लगभग २२ लिटर हुन्‍छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-bvolume]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/names/moses]] * [[rc://*/tw/dict/bible/other/sacrifice]] * [[rc://*/tw/dict/bible/names/aaron]] * [[rc://*/tw/dict/bible/kt/anoint]] * [[rc://*/tw/dict/bible/other/tenth]] * [[rc://*/tw/dict/bible/other/grainoffering]]