ne_tn/lev/06/12.md

1.0 KiB

वेदीको आगोलाई भने बालिराख्‍नू

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: "वेदीको आगोलाई भने बालि राखिनुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

आवश्‍यक भएअनुसार त्यसमा

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: "परमप्रभुद्वारा माग गरिएअनुसार" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-activepassive]] र [[rc:///ta/man/translate/figs-explicit]])

शब्द अनुवाद