# वेदीको आगोलाई भने बालिराख्‍नू यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: "वेदीको आगोलाई भने बालि राखिनुपर्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # आवश्‍यक भएअनुसार त्यसमा यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: "परमप्रभुद्वारा माग गरिएअनुसार" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]] र [[rc://*/ta/man/translate/figs-explicit]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/fire]] * [[rc://*/tw/dict/bible/kt/altar]] * [[rc://*/tw/dict/bible/kt/priest]] * [[rc://*/tw/dict/bible/other/burntoffering]] * [[rc://*/tw/dict/bible/other/peaceoffering]]