ne_tn/lev/04/34.md

2.6 KiB

वेदीका सिङहरू

यसले वेदीको कुनाहरूलाई जनाउँछ । ती साँढेका सिङहरू जस्‍तै आकारका छन् । लेवीहरू ४:७मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

त्यसको जम्मै रगत त्यसले ... खन्याओस्

"त्यसको बाँकी रगत त्यसले ... खन्‍याओस्"

त्यसले ... काटी झिकोस्

यहाँ "त्‍यसले" ले बलिदान चढाउने व्‍यक्‍तिलाई जनाउँछ ।

भेडाको बच्‍चाको बोसोझैँ त्‍यसले ... काटी झिकोस्

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: "भेडाको बच्‍चाको बोसोझैँ त्‍यसद्वारा ... काटी झिकियोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

पुजारीले ... त्यो जलाओस्

"पुजारीले ... बोसो जलाओस्"

परमप्रभुको ... होमबलि

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: "आगोद्वारा ... चढाइएको बलि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

tत्यस मानिसले गरेको पापको निम्ति प्रायश्‍चित्त गर्ने छ

अर्को अनुवाद: "त्यस व्‍यक्‍तिले गरेको पापको निम्ति प्रायश्‍चित्त गर्ने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद