ne_tn/lev/04/32.md

1.1 KiB

आफ्नो हात ... टाउकोमाथि राखोस्

यो एउटा सांकेतिक कार्य हो जसले एउटा व्‍यक्‍ति सहित उसले चढाउने पशुलाई चिनाउछ । यसरी कुनै व्‍यक्‍तिले पशुको माध्‍यमबाट आफैलाई परमप्रभुमा अर्पण गर्छ । लेवीहरू १:४मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

मार्ने स्थानमा

'पुजारीहरूले मार्ने स्‍थानमा"

शब्द अनुवाद