ne_tn/lev/04/13.md

2.6 KiB

नचाहँदा-नचाहँदै

"थाहा नपाई"

नगर्नू भनी आज्ञा गर्नुभएका

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: "नगर्नू भनी आज्ञा गरिएका" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

र तिनीहरू दोषी छन् भने

'र तिनीहरू दोषी छन् भने" वा "र तिनीहरू परमेश्‍वरको दण्‍ड पाउन योग्‍य छन् भने"

तिनीहरूले गरेका पाप प्रकट भएपछि

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: "तिनीहरूले गरेका पाप प्रकट गरिएपछि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

टाउकोमाथि आफ्ना हातहरू राखून्

यो एउटा सांकेतिक कार्य हो जसले एउटा व्‍यक्‍ति सहित उसले चढाउने पशुलाई चिनाउछ । यसरी कुनै व्‍यक्‍तिले पशुको माध्‍यमबाट आफैलाई परमप्रभुमा अर्पण गर्छ । लेवीहरू १:४मा तपाईंले यस्‍तै वाक्‍यांश कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

त्‍यसलाई ... मारून्

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि : "त्‍यसलाई .. मारिऊन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद