ne_tn/lev/04/04.md

1.8 KiB

सामान्‍य जानकारी

मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई भन्‍न निरन्‍तरता दिनुभयो ।

त्यसले त्यो साँढेलाई ... ल्याओस्

"मुख्‍य पुजारीले साँढेलाई ... ल्‍याओस्"

त्यसको टाउकोमाथि आफ्नो हात राखोस्

यो एउटा सांकेतिक कार्य हो जसले एउटा व्‍यक्‍ति सहित उसले चढाउने पशुलाई चिनाउछ । यसरी कुनै व्‍यक्‍तिले पशुको माध्‍यमबाट आफैलाई परमप्रभुमा अर्पण गर्छ । लेवीहरू १:४मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

अभिषिक्‍त पुजारीले ... रगत ... लगोस्

यसले पशुबाट रगत निस्‍केपछि पुजारीहरूले कचौरामा त्‍यो राख्‍नेछन् भन्‍ने अर्थ दिन्‍छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद