ne_tn/jud/01/24.md

1.3 KiB

जोड्ने कथनः

यहूदाले आशिष्‌द्वारा अन्त्य गर्दछन् ।

उहाँको महिमामय उपस्थितिको सामु तिमीलाई उभिन सक्षम बनाउन

उहाँको महिमा तेजस्वी प्रकाश हो जसले उहाँको महानताको प्रतिनिधित्व गर्दछ । वैकल्पिक अनुवादः “र तिमीहरूलाई उहाँको महिमाको आनन्द लिन र आराधना गर्न अनुमति दिन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

दागरहित र ... साथ महिमामय उपस्थिति

यहाँ पापलाई कुनै व्यक्तिको शरीरमा भएको फोहोर वा त्रुटी भए झैँ गरी बोलिएको छ । वैकल्‍पिक अनुवादः “महिमामय उपस्थिति, जहाँ तिमीहरू पापरहित हुनेछौ र ... ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)