# जोड्ने कथनः यहूदाले आशिष्‌द्वारा अन्त्य गर्दछन् । # उहाँको महिमामय उपस्थितिको सामु तिमीलाई उभिन सक्षम बनाउन उहाँको महिमा तेजस्वी प्रकाश हो जसले उहाँको महानताको प्रतिनिधित्व गर्दछ । वैकल्पिक अनुवादः “र तिमीहरूलाई उहाँको महिमाको आनन्द लिन र आराधना गर्न अनुमति दिन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # दागरहित र ... साथ महिमामय उपस्थिति यहाँ पापलाई कुनै व्यक्तिको शरीरमा भएको फोहोर वा त्रुटी भए झैँ गरी बोलिएको छ । वैकल्‍पिक अनुवादः “महिमामय उपस्थिति, जहाँ तिमीहरू पापरहित हुनेछौ र ... ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])