ne_tn/jud/01/08.md

16 lines
1.4 KiB
Markdown

# यी सपना देख्‍नेहरू
ती मानिसहरू जसले परमेश्‍वरको आज्ञालाई पालन गर्दैनन्, किनभने तिनीहरूले यस्ता दर्शनहरू देखे भनेर दाबी गरे जुन दर्शनहरूले तिनीहरूलाई त्यसो गर्ने अधिकार दिए
# तिनीहरूका शरीरहरूलाई दुषित गर्दछन्
यस अलङ्कारले भन्छ, कि तिनीहरूका पापहरूले तिनीहरूका शरीरहरू अर्थात् तिनीहरूका व्यवहारहरूलाई अस्वीकार्य बनाउँदछ्न् जसरी खोलामा मिसाइएको फोहोरले त्यहाँको पानी पिउनको निम्ति अयोग्य बनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# निन्दा गर्ने कुराहरू भन्‍नु
“अपमानजनक कुराहरू बोल्नु”
# महिमितहरू
यसले आत्मिक प्राणीहरूलाई जनाउँछ, जस्तै स्वर्गदूतहरू ।