ne_tn/jud/01/08.md

1.4 KiB

यी सपना देख्‍नेहरू

ती मानिसहरू जसले परमेश्‍वरको आज्ञालाई पालन गर्दैनन्, किनभने तिनीहरूले यस्ता दर्शनहरू देखे भनेर दाबी गरे जुन दर्शनहरूले तिनीहरूलाई त्यसो गर्ने अधिकार दिए

तिनीहरूका शरीरहरूलाई दुषित गर्दछन्

यस अलङ्कारले भन्छ, कि तिनीहरूका पापहरूले तिनीहरूका शरीरहरू अर्थात् तिनीहरूका व्यवहारहरूलाई अस्वीकार्य बनाउँदछ्न् जसरी खोलामा मिसाइएको फोहोरले त्यहाँको पानी पिउनको निम्ति अयोग्य बनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

निन्दा गर्ने कुराहरू भन्‍नु

“अपमानजनक कुराहरू बोल्नु”

महिमितहरू

यसले आत्मिक प्राणीहरूलाई जनाउँछ, जस्तै स्वर्गदूतहरू ।