ne_tn/jos/21/23.md

1.6 KiB

दानको कुलबाट कहातको कुललाई ... एल्तके ... दिइयो

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "दानको कुलले कहातको कुललाई ... एल्तके ... दिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

कहातको कुल

यो समुहमा भएका पुजारीहरू लेवीका छोरो कहातका सन्‍तानहरू थिए । तिनीहरूका एक भाग कहातका नाति हारूनका सन्‍तानहरू थिए । यहोशू २१:२०मा तपाईंले यस्‍तै वाक्‍यांश कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

एल्तके ... गिब्‍बतोन ... अय्यालोन ... गात-रिम्मोन

यी सहरहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

चारवटा सहर

यसले सहरहरूका सङ्‍ख्‍या बुझाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद