ne_tn/jos/21/20.md

2.0 KiB

कहातीहरू

यो समुहमा भएका पुजारीहरू लेवीका छोरो कहातका सन्‍तानहरू थिए । तिनीहरूका एक भाग कहातका नाति हारूनका सन्‍तानहरू थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनीहरूले ... तिनीहरूलाई दिएका थिए

यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । उदाहरणको लागि : "तिनीहरूद्वारा ... तिनीहरूलाई सहरहरू दिइएको थियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

चिट्ठा हालेर

अगुवाको इच्‍छाबाट जथाभावी आफूले चाहेको छान्‍नु प्राय परमेश्‍‌वरले नतिजाको निधो गर्नुहुनेछ भन्‍ने धारणाले गरिन्‍छ । यहोशू १९:१मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।

गेजेर ... किब्सैम ... बेथ-होरोन

सहरहरूको नाम (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

चाटवटा सहर दिइयो

यसले जम्‍मा सङ्ख्‍याको सूचीलाई बुझाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद