ne_tn/jos/19/01.md

1.6 KiB

दोस्रो चिट्ठा ... शिमियोनको कुललाई पर्‍यो

"दोस्रो पल्‍ट यहोशूले चिट्ठा हाल्‍दा, चिट्ठा ... शिमियोनको कुललाई पर्‍यो"

दोस्रो

सूचीमा दोस्रो सङ्ख्‍या (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

कुल-कुलअनुसार ... पर्‍यो

अर्को अनुवाद: "कुल-कुलअनुसार यहोशूले ... भूमि दिए"

तिनीहरूको भाग यहूदाको कुलको अधीन रहेको भागको बिचमा थियो

भूमिलाई यसरी बताइएको छ कि मानौँ त्‍यो उत्तराधिकार थियो जुन तिनीहरूले सदाको सम्पत्तिको रूपमा पाए । अर्को अनुवाद: "यहूदाको कुलले उत्तराधिकारको रूपमा पाएका भूमिको बिचमा तिनीहरूले उत्तराधिकारको भूमि पाएका भूमि थियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद