ne_tn/jos/21/08.md

1.8 KiB

परमप्रभुले मोशाद्वारा आज्ञा दिनुभएमुताबिक

अर्को अनुवाद: "परमप्रभुले मोशालाई आज्ञा दिन भन्‍नुभएमुताबिक" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

कहाती कुल

यो समुहमा भएका पुजारीहरू लेवीका छोरो कहातका सन्‍तानहरू थिए । तिनीहरूका एक भाग कहातका नाति हारूनका सन्‍तानहरू थिए । यहोशू २१:४मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

चिट्ठा हालेर

अगुवाको इच्‍छाबाट जथाभावी आफूले चाहेको छान्‍नु प्राय परमेश्‍‌वरले नतिजाको निधो गर्नुहुनेछ भन्‍ने धारणाले गरिन्‍छ । यहोशू १९:१मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।

शब्द अनुवाद