ne_tn/jos/21/06.md

1.3 KiB

गेर्शोन

गेर्शोन, लेवीका छोराहरूमध्‍ये एक थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

चिट्ठा हालेर

अगुवाको इच्‍छाबाट जथाभावी आफूले चाहेको छान्‍नु प्राय परमेश्‍‌वरले नतिजाको निधो गर्नुहुनेछ भन्‍ने धारणाले गरिन्‍छ । यहोशू १९:१मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।

मरारी

मरारी, लेवीका छोराहरूमध्‍ये एक थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद